fbpx

अश्लील गीत गाएको आरोपमा भिटेन पक्राउ

काठमाडौं, ७ कात्तिक । र्‍यापर समीर घिसिङ (भिटेन) पक्राउ परेका छन् । महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले उनलाई बिहीबार पक्राउ गरेको हो ।

महाशाखाका अनुसार अश्लील गीत गाएको आरोपमा उनलाई पक्राउ गरिएको हो ।

Loading...