fbpx

पत्रकार शालिकराम पुडासैनी मुद्दामा उच्च अदालतबाट जिल्लाकै आदेश सदर

हेटौडा , ३० असोज । पत्रकार पत्रकार शालिकराम पुडासैनी आत्महत्या दुरुत्साहन मुद्दामा उच्च अदालत पाटनले जिल्ला अदालतकै आदेश सदर गरेको छ ।
उच्च अदालत पाटन हैटौडा इजलासले ३० असोजमा रवि लामिछाने र युवराज कँडेलको निबेदन उपर अन्तिम आदेश गर्दै जिल्ला अदालतकै आदेश सदर गरेको हो ।
हैटौडा इजालसका न्यायधिश चण्डीराज ढकाल र महेन्द्रनाथ उपाध्यायको संयुक्त्त इजलासले अभियुक्त्तहरु रवि लामिछाने , युवराज कँडेल र रुकु कार्कीको हकमा अन्तिम आदेश गर्दै भनेको छ , कानून वमोजिम गर्नु ।,

Loading...