fbpx

भिरबाट लडेर एक जनाको मृत्यु

सोलुखुम्बु,२३ असोज । भिरबाट लडेर एक जनाको मृत्यु भएको छ । सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका १ का ५२ बर्षीय बुद्धि बहादुर तामाङको भिरबाट लडेर मृत्यु भएको हो । बुधवार साँझ ६ बजे घर नजिकै रहेको भिरबाट लडेर तामाङको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

Loading...