fbpx

वालिका करणी आरोपमा पक्राउ

ताप्लेजुङ, २३ असोज । जबरजस्ती करणीको आरोपमा ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिका ६ थुम्वेदिनका १९ बर्षीय निरज खड्का पक्राउ परेका छन् । १६ बर्षीया एक बालिकालाई २१ गते साँझ जबरजस्ती करणी गरेको किटानी जाहेरी परेपछि २२ असोज बिहान खड्कालाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय तेल्लोकले जनाएको छ ।

Loading...