fbpx

ईटाभट्टामा बस्दै आएका राई मृत फेला

झापा , २२ असोज । झापा हल्दीबारी ईटाभट्टामा बस्दै आएका ५० बर्षीय मरेम्लुङ राई मृत अवस्थामा फेला परेका छन । ईलाम माङसेबुङ गाँउपालिका(२ स्थायी घर भएका राई २२ असोज बिहान आफ्नै घर देखी २०० मिटर पूर्वरहेको भुतेनि खोलाको छेउमा रहेको बाँसघारीमा राई मृत अवस्थामा फेला परेका हुन ।
जिल्ला प्रहरी कार्यालय झापाले घटनाको अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

Loading...