fbpx

घरको छतबाट खस्दा चन्द्रमायाको मृत्यू

झापा २२ असोज । कमल गाँउपालिका १ शुक्रबारे टोल बस्ने ५० बर्षीया चन्द्रमाया दर्जीको घरको छतवाट लडेर मृत्यु भएको छ । मंगलवार साँझ आफ्नै १ तल्ले घरको छतमा सुत्न गएकोमा चन्दमाया एक्कासी भुँईमा खस्दा उनको मृत्यु भएको थियो ।
वडा अध्यक्षले विहान ४ बजे प्रहरी चौकी तोपगाछीलाई घटना जानकारी गराएका थिए।घटनाको ईलाका प्रहरी कार्यालय दमकले अनुसन्धान गरिरहेको छ

Loading...