fbpx

खोलामा डुबेर मृत्यु

संखुवासभा , २० असोज । संखुवासभाको चैनपुर नगरपालिका १ की ५५ बर्षीया आश माया लिम्बुको खोलामा डुबेर मृत्यु
भएको छ । आईतवार दिउँसो साँढे १ बजे लिम्बु स्थानीय पिलुवा खोलामा डुबेर मृत्यू भएको हो । शव परिक्षणको लागि जिल्ला अस्पताल चैनपुर पठाएको र थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको
छ ।

Loading...