fbpx

मेडिकल ड्रग्ससहित महिला पक्राउ

विराटननगर , २० असोज । विराटनगर महानगरपालिका-१६ हुलास मेटल चोकबाट लागुऔषध सहित १महिला पक्राउ परेकी छन । आईतवार राती १० बजेको सिमावर्ती भारतीय बजार जोगवनीबाट पैदल आउँदै गरेकी धरान उपमहानगरपालिका १७ की कबिता मगराती चेकजाँचका क्रममा लागू औषध सहित पक्राउ परेकी हुन ।

प्रहरीले उनको साथावाट डाइजेल्याब १० एम्पुल , लुपिजेसिक १० एम्पुल , एभिल ८ एम्पुल र फेनारगन ३ एम्पुल लागुऔषध बरामद गरेको ईलाका प्रहरी रानीले जनाएको छ ।

Loading...