fbpx

सिरहा आउँदै गरेको मिनि बस नेपालथोकमा दुर्घटना : ३ जनाको मृत्यु, ५ घाइते

काठमाडौं १८ असोज । काठमाण्डौंबाट सिरहा आउँदै गरेको मिनि बस काभ्रे र सिन्धुलीको सीमाना नेपालथोकमा नेपालथोकमा दुर्घटना हुँदा ३ जनाको ज्यान गएको छ । दुर्घटनामा ५ जना घाइते छन् ।

बा ३ ख २३५९ नम्बरको मिनी बस तीब्र गतिका कारण दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । दुर्घटनामा मृत्यु भएकाहरुको सनाखत भएको छैन् । घाइतेको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ । बसमा २८ जना सवार थिए ।

Loading...