fbpx

करेन्टलाग्दा श्रीमानको मृत्यु श्रीमती घाईते

झापा , १८ असोज ।झापाको कमल गाउँपालिका ३ केर्खा चौकमा करेन्ट लाग्दा श्रीमानको मृत्यु भएको छ । श्रीमती घाईते भएकी छिन् ।
शुक्रबार साँझ ८ बजे घरमा पानी लगाउने क्रममा करेन्ट लाग्दा ६१ बर्षिय बिष्णु प्रसाद चौलागाईको मृत्यू भएको हो ।
करेन्ट लागेर घाईते भएका दुबैजनालाई उपचारको लागी लाईफ लाईन अस्पताल दमक लगिएकोमा श्नीमानको बाटैमा मृत्यु भएको थियो । श्रीमतीको बिराटनगर स्थित नोबेल अस्पताल बिराटनगरमा उपचार भैरहेको जिल्ला प्रहरी झापाले जनाएको छ ।

Loading...