fbpx

विप्लव समूहका मोरङ सेक्रेटरी पक्राउ

विराटनगर, १७ असोज । नेत्र विक्रम चन्द विप्लव नेतृत्वकाे प्रतिबन्धित नेकपा समूहका मोरङ सेक्रेटरी पक्राउ परेका छन् । बिहीबार विप्लव मोरङ सेक्रेटरी कुमार खतिवडा पक्राउ परेका हुन् ।

खतिवडालाई मोरङको बुढीगंगा गाउँपालिकास्थित टंकीबाट पक्राउ गरेको मोरङका एसपी विश्व अधिकारीले जानकारी दिए । बम विष्फाेट घटनाकाे अनुसन्धाकालागि पक्राउ गरिएकाे उनले बताए । खतिवडामाथि माेरङकाे विभिन्न स्थानमा बम विस्फाेट गराएकाे आराेप छ ।

Loading...