fbpx

जिम्बावेविरुद्ध बलिङ गर्दै नेपाल

विराटनगर, १४ असोज । सिंगापुरमा भइरहेको त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजअन्तर्गत अहिले नेपालले जिम्बावेसँग प्रतिस्पर्धा गर्दै छ ।

सिंगापुरस्थित इन्डियन एसोसिएशनको मैदानमा नेपालले टस जितेर बलिङ गर्ने निर्णय गरेको छ । जिम्बावेले सुरुमा ब्याटिङ गर्नेछ । आज नेपाल जिम्बावेसँग बदला लिने दाउमा छ ।

Loading...