birat ribon

लिभरपुलका एलिसन बने ‘फिफा बेस्ट गोलकिपर’

Neuro
लिभरपुलका एलिसन बने ‘फिफा बेस्ट गोलकिपर’

एजेन्सी, ७ असोज । लिभरपुलका गोलरक्षक एलिसन बेकरले ‘फिफा बेस्ट गोलकिपर’ बनेका छन् । अघिल्लो राति विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) इटालीको मिलानस्थित टिट्रो अल्ला स्कालामा एक समारोहका बीच एलिसनलाई उक्त अवार्ड प्रदान गरेको हो ।

hv

cura insider

यस अवार्डको दौडमा एलिसनले बार्सिलोनाका गोलरक्षक मार्क एन्ड्र टेर–स्टेगेन र म्यान्चेस्टर सिटीका गोलरक्षक एडर्सन सान्टना डी मोराइसलाई पछि पारे ।

jackson ribon