birat ribon

लेष्टरसँग टोटनह्याम पराजित

Neuro
लेष्टरसँग टोटनह्याम पराजित

विराटनगर ४ भदौ । इंलिस प्रिमियर लिग अन्तरगत शनिबार सम्पन्न खेलमा टोटेनह्याम लेष्टर सिटीसँग पराजित भएको छ । टोटेनहम लेष्टर सिटीसँग २- १ गोलअन्तरले पराजित भएको हो ।

लेष्टरको मैदानमा सुरुवाती अग्रता जोगाउन नसक्दा टोटेनह्यामले हार खेप्नु पर्याे । खेलको २९ औं मिनेटमा ह्यारी केनले गोल गर्दै टोटेनह्यामलाई अग्रता दिलाएपनि जितकालागि पर्याप्त भएन् । दोस्रो हाफमा लेष्टरले दुई गोल फर्कायो । रिकार्डो पेरिरा र जेम्स म्याडीसनले १-१ गोल गर्दै लेष्टरलाई २-१ ले अगाडी बनाउँदै जित दिलाए ।

cura insider

हारपछि टोटेनह्यामले ५ खेलबाट ८ अंक जोडेको छ । लेष्टरले जितपछि लिगको दोस्रो स्थानमा ठाँउ बनाएको छ । उसको ११ अंक छ ।

jackson ribon