birat ribon

डुबेर दुई बालकको मृत्यु

Neuro
डुबेर दुई बालकको मृत्यु

विराटनगर ४ असोज । झापामा खाल्डोमा डुबेर दुई बालकको मृत्यु भएको छ । झापाको कमल गाउँपालिका ४ मा रहेको भुत्लुङ खोलामा कल्भर्टका लागि खनिएको खाल्डोमा डुबेर दुई बालकको मृत्यु भएको हो ।

खाल्डोमा जमेको पानीमा पौडी खेल्ने क्रममा स्थानीय १४ वर्षीय सुन्दर तामाङ र ११ वर्षीय क्रेडिट बुढाथोकीको शुक्रबार साँझ मृत्यु भएको छ । घरमा केही नभनी हिडेका उनीहरु अबेरसम्म नआएपछि खोजी गर्ने क्रममा डुबेर मृत्यु भएको अवस्थामा फेला परेको झापा प्रहरीले जनाएको छ ।

cura insider
jackson ribon