fbpx

धुमधामले यसरी मनाइयो प्रदेश १ मा संविधान दिवस (फोटोफिचर)

विराटनगर, ३ असोज।  प्रदेश १ सरकारले चौथो संविधान दिवस धुमधामले हर्षोउल्लास साथ मनाएको छ।  विराटनगर महानगरपालिकास्थित  शहिद रंगशालामा बिशेष औपचारिक कार्यक्रम योजना गरि मनाइयो ।

समारोहमा प्रदेश  प्रमुख डा. गोबिन्द बहादुर तुम्बाहाङ्ग, मुख्यमन्त्री शेरधन राई, मन्त्रीहरू, उपसभामुख, सांसदहरु,  दलका नेताहरू, सेना तथा प्रहरीका प्रमूख, सचिव तथा कर्मचारीहरू, नागरिक समाजका  प्रतिनिधी, पत्रकार, बिद्यार्थी र विभिन्न जातजाती र समुदायको उपस्थिती  थियो ।

समारोहमा सेना, प्रहरी, स्काउट र बिद्यार्थीहरूले मार्चपास गरेका थिए।  विभिन्न समुदायको झाँकी प्रस्तुत गरिएको थियो।  नेपाली सेनाले मार्शल आर्ट कला पनि प्रदर्शन गरेको थियो।

तस्बिरहरू : सुरज ढुंगाना / कोशीअनलाइन

Loading...