fbpx

यस्तो भयो प्रदेश १ प्रमुखको संबिधान दिवसमा शुभकामना आदानप्रदान

बिराटनगर ,२ असोज । प्रदेश १ प्रमुख डा गोबिन्दबहादुर तुम्वाहाङले संबिधान दिवसका अवरमा बिहिवार निजी निवासमा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेका छन । उनले संत्रिधान दिवस ३ असोजलाई हर्षोल्लास सहर्षोल्लाससाथ मनाउन आग्रह गरे ।


फोटो,– सुरज ढुंङगाना

Loading...