birat ribon

इन्डोनेसिया शक्तिशाली भूकम्प

Neuro
इन्डोनेसिया शक्तिशाली भूकम्प

एजेन्सी, २ असोज । इन्डोनेसियामा शक्तिशाली भूकम्प गएको छ । इन्डोनेसियाको पश्चिम भागमा पर्ने जाभा प्रान्तमा बिहीबार ६.१ म्याग्निच्युडको भूकम्प गएको हो ।

यस भूकम्पपछि सुनामीको चेतावनीको सूचना भने जारी नगरिएको मौसम विज्ञान र भूभौतिक निकायले जानकारी दिएका छन् । यस भूकम्पलाई शुरुमा ५.६ म्याग्निच्युड भएको जनाइएको थियो । तर, केही समयपछि सो रिपोर्टलाई अपग्रेड गरिएको सो निकायका अधिकारी अल्फाथ अबुबाकरले जानकारी दिएका छन् ।

cura insider

यस भूकम्पपछि मानवीय र सम्पत्ति क्षतिलगायत अन्य विस्तृत प्राप्त नभएको सम्बन्धित अधिकारीहरुले जानकारी दिएका छन् । रासस

jackson ribon