birat ribon

फिफा वरीयतामा नेपालको ‘छलाङ’, एकैपटक पाँच स्थान सुधार

Neuro
फिफा वरीयतामा नेपालको ‘छलाङ’, एकैपटक पाँच स्थान सुधार

विराटनगर, २ असोज । नेपाली राष्ट्रिय पुरुष टोलीले फिफा वरीयतामा ‘छलाङ’ मारेको छ । बिहीबार विश्व फुटबलको सर्वोच्च निकाय (फिफा)ले सार्वजनिक गरेको नयाँ फिफा वरीयतामा नेपालले नेपालले पाँच स्थान सुधार गरेको हो ।

यससँगै अघिल्लो महिना १६६औं स्थानमा रहेको नेपाल अब १६१ औं स्थानमा उकालो चढेको छ । बिहीबार सार्वजनिक वरीयताअनुसार शीर्ष स्थानमा बेल्जियम रहँदा दोस्रोमा विश्वकप विजेता फ्रान्स तथा तेस्रोमा ब्राजिल रहेको छ । यसैगरी चौथोमा इंग्ल्याण्ड रहँदा पाँचौंमा पोर्चुगल छ ।

cura insider

aa

jackson ribon