fbpx

कांग्रेसद्वारा प्रदेशसभाको बैठक अवरोध

विराटनगर, ३१ भदौ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रदेशसभाको आजको बैठक अवरोध गरेको छ । मनमोहन प्राविधिक विश्वविद्यालयको विषयलाई लिएर कांग्रेसले प्रदेशसभाको बुधबारको बैठक अवरोध गरेको छ ।

कांग्रेसले भद्र अवज्ञा गर्दै प्रदेशसभाको बैठकमा अवरोध गरेपछि प्रदेशसभा सभामुख प्रदीपकुमार भण्डारीले २० मिनेटको लागि बैठक स्थगित गरेका छन् ।

Loading...