fbpx

रिता र ध्रुवको ‘के पर्‍यो कान्छाको पुरा नाम’ सार्बजनिक (भिडियोसहित)

विराटनगर,२९ भदाैं । गायिका रिता केसी र धुर्व बिस्कोको स्वर रहेको गीत ‘के पर्‍यो कान्छाको पुरा नाम’को लोक आधुनिक गीतको भिडियो सार्वजनिक भएको छ । रीता केसीले आफ्m्नै युट्युब च्यानल मार्फत गीतको भिडियो सार्बजनिक गरेकी हुन् ।

सार्वजनिक गीतको भिडियोकाे निर्देशक गम्भिर विष्टले गरेका छन् । धनबिर पुनको शब्द, दिपक शर्माको संगीत रहेको उक्त गीतको एरेन्जर उदयराज पौडेल हुन् । सुवोल थापाको कोरियोग्राफी रहेको भिडियो नवराज उप्रेतीको छायांकन र नबिन निरौलाको सम्पादन रहेकाे छ ।

Loading...