fbpx

विप्लवका छोरा प्रकाश पक्राउ

चितवन, २५ भदौ । प्रतिवन्धित नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव)का छोरा पक्राउ परेका छन् । चितवन मेडिकल कलेजमा अध्ययनतर विप्लवका छोरा प्रकाश चन्द पक्राउ परेका हुन् ।

प्रहरीले चितवन मेडिकल कलेजबाट चन्दलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरीक्षक शालिग्राम शर्माले पक्राउ गरेको पुष्टी गरे ।

चितवन मेडिकल कलेजका विद्यार्थीहरु पछिल्लो समय आन्दोलनमा छन् । प्रकाशले आन्दोलनको नेतृत्व गरिररहेका छन् । प्रहरीले पक्राशसहित आन्दोलनमा उत्रिएका केही विद्यार्थीहरुलाई पनि पक्राउ गरेको छ ।newss

Loading...