fbpx

दुई हप्ता उपचारपछि स्वदेश फर्किए प्रधानमन्त्री ओली

काठमाडौं, २१ भदौ् । प्रधानमन्त्री केपीशर्मा ओली शुक्रबार स्वदेश फर्किएका छन । सिगापुरमा दुई हप्ता लामो स्वास्थ्य परीक्षणपछि प्रम ओली आज शुक्रबार स्वेदश फर्किएका हुन । प्रम ओली शरीरमा देखिएको एन्टीबडीको मात्रालाई निराकरण गर्न ५ भदौृमा सिंगापुरको नेसनलयूनिभर्सिटी अस्पतालमा भर्ना भएका थिए । प्रधानमन्त्रीका निजीचिकित्सक डा.दिव्या सिंह शाहले आज एक विज्ञप्ती जारी गर्दै प्रधानमन्त्रीओलीको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी गराएकी छन । डा.शाहले विज्ञप्तीमा जनाएअनुसार शरीरमा बढी मात्रामा रहेको ‘एन्टीबडी’लाई वैज्ञानिक प्रविधिबाट हटाउने उपचार प्रकृया एनयुएचमा पुरा भएकोले आफ्नो नियमित कामलाई निरन्तरतादिन सक्नेछन ।

phot

Loading...