fbpx

विराटनगरमा तीज पर्वको रमझम (फोटो फिचर)

हिन्दु नेपाली महिलाहरुले  हरितालिका तीज देशभर धुमधामले मनाएका छन । सोमबार एक नम्बर प्रदेशको राजधानी विराटनगरमा पनि महिलाहरुले तीज पूजा-आजा गरेर ब्रतबसी धुमधमाले मनाए । सारी र गरगहनामा सजिएका महिलाहरूले दिनभर मन्दीर तथा सार्बजनिक स्थानमा भेला भएर रमाइलाे गरेका थिए । कोशी अनलाइकालागि सुरज ढुङ्गानाले विराटनगरको तीजलाई क्यामेरामा यसरी कैद गरे ।

Loading...