fbpx

खेम भण्डारीको व्यक्त्ति बिश्लेषण

सुदुरपश्चिमका पत्रकार खेम भण्डारी व्यक्त्तिको चरित्र यसरी बिश्लेषण गर्दै समाजिक सञ्जालमा लेख्छन , यस्तो व्यक्ति धेरै दिन यो समाजमा टिक्ला भन्ने कल्पना पनि नगरे हुन्छ ।

  • जसको निजी चरित्र ध्वस्त छ, जसले नेपाली समाजको आदर्श संस्था ‘परिवार’लाई नै मान्दैन, बिवाह संस्कृतिको धज्जी उाएको छ ।
  • जसले पेशालाई कमाउ धन्दा बनाएको छ, जो पत्रकारितालाई कलंकित बनाएर राजनीतको सपना देख्छ ।
  • जसलाई आफ्ना सन्तान कति छन् र कहाँ छन् भन्ने हेक्का नै छैन ।
  • जसले राज्य नै मान्दैन, राज्यभन्दा ठूलो हुँ भन्ठान्छ ।
  • जसले निर्मलाका हत्यारासँग साँठगाँठ गरेको छ, जसले लाजै पचाएर पक्षपोषण गर्छ ।
  • जसलाई सरकारवादी फौजदारी मुद्दामा खुला जेलमा हालिएको छ ।
  • जसका समर्थकको क्षमता MC तहको गाली गर्नुभन्दा धेरै छैन, जो तथ्य र तर्कले होइन अभद्र गालीगलौचले संसार जित्न सकिन्छ भन्ने ठान्छन् ।

photo

Loading...