fbpx

बिराट अनुपमको तर्क

सामाजिक सञ्जाल फेसबुकमा विराट अनुपम लेख्छन् ‘भिखारी हुँदा आमालाइ १० बर्स बाल नदिने छोरी आमा रातारात हिट र धनी भएपछि भेट्न आइन….यो कथा आमा रानु मन्डल र छोरी स्वतीको हो ।छिमेकी भारतीय राज्य पश्चिम् बङगाल रेलवे स्टेसनमा भिख माग्दै गीत गाउने रानु मन्डल अहिले भिखारीबाट करोडपति र अत्यन्तै धेरै हिट छिन । उनको एउटा गीत भाइरल भएपछि उनलाई बलिउडले लग्यो। सलमान खानले त घर नै उपहार दिए। र, आइन छोरी स्वती भेट्न। किन यत्रो बर्ष नभेटेर अहिले आउनु भएको भन्दा व्यस्तता र एक बर्ष अगाडि डिभोर्स मुख्य कारण भएको भनीछिन। आमा चै हराएकी छोरी भेटेर अत्यन्तै खुशी भैछिन। जय नारी। जय स्वार्थी दुनियाँ !!! तीजको सुभकामना…🤣’

photo
Loading...