fbpx

किशोर किशोरका ढंगका कुरा

सामाजिक सञ्जालमा पत्रकार किसाेर श्रेष्ठ लेख्छन् ‘ढुँगा र ढँग: दासहरुले कुन सुर चलेर ३ हजार बर्ष पहिले कताबाट बडेमानका यी ढुँगा टिपी ल्याए र बेलायतमा (Stone Henge) ठड्याए,अहिलेका टाठा बाठाले यिनै ढुँगा देखाएर पर्यटकबाट प्रतिब्यक्ति २३ सय रुपैयाँ उठाए र गुज़ारा चलाए । ढँग जाने त यसरी देखाउने कुरा हामीकहाँ पनि कति छन् कति ! ढँग नजानेर त भैरा’छ नि नारन,हाम्रो नेपालमा अगति !’

photo

Loading...