fbpx

रोशन थापाको चिन्ता

हाम्रो सहर बिराटनगर।
बिगत को ३ बर्षा देखि छ यो दु्दर्शा। सुरु हुन राम्रो हो। टुंगिनु गर्व र सान हो।
म आफै पर्यटन ब्यवसाय। के को कारण, के को कमि, किन हामी कम्जोर, पत्तै लग्दैन। दौर धुप, कस्लै के कहाँ गुवर्नी!!!! पत्तै लग्दैन।
पानी को tankar ले बिगत को ३ बर्षा देखि पनि पटौछ धुलो न उडोस भनेर। तेस्को पनि त खर्छ हुन्छ। हिसाब गरौ। truck को भडा र Diesel को खर्छ। किन हामी आफैलै मूर्ख सबित गर्दै छौ।

आस्ती कृष्ण आस्टमी। राता रात खल्टो पुर्यो। रथ तानको लागि!!! कस्तो हामी। कृष्ण जि लाई नै ठग्दिने। यो पुजा हो र!!! यी नै जनुन।

अब त Tourism Year 2020 आयो। अब त बिराटनगर को इज्जत राखौ।

photo

Loading...