fbpx

उद्योग बणिज्य संघलाई शान्तिको सुझाव

उध्योग वाणिज्य संघको काम उध्योगी ब्यबसायिको बिसयमा काम गर्ने हो। सरसफाइको काम उपमहानगरपालिका वातावरण शाखाले गर्छ। स्वास्थ्यको काम इटहरी अस्पताल र उ म न पा को स्वास्थ्य शाखा र सरोकारवाला हरुले गर्ने हो। ब्यबसायिहरु चर्को घरभाडा र असुरक्षा उचित बजार ब्यबस्थापन अभावका कारण दिनदिनै चर्को रिणका कारण पलायन हुने अवस्था छ। पपुलारिटिका लागि अरुको क्षेत्रको काम गरेर जनता भ्रममा परेको राम्रो होइन। सबै क्षेत्रले आ आफ्नो बिसय र जिम्मेवारी मात्र बहन गर्ने होभने पनि चुनावी नारा पूरा हुने थियो। समाजमा सुब्यबस्था कायम हुने थियो

photo

 

 

 

 

 

Loading...