fbpx

अमेजनको डढेलाे निभाउन सहयोग गर्न रोनाल्डोको आग्रह

विराटनगर, भदौ ७ । अमेजन वर्षा वनमा ३ हप्ता अघि लागेको डढेलो नियन्त्रणमा आउन नसकेको बेला सहयोगको लागि रोनाल्डोले अपिल गरेका छन् ।

२० प्रतिशत अक्सिजनको श्रोतका रुपमा रहेको अमेजनमा आगलागि भएपछि सहयोग गर्न पोर्चुगिज फुटबलर क्रिष्टियानो रोनाल्डोले यस्तो अपिल गरेका हुन् । यस्तो बेलामा सहयोग गरि पृथ्वि जोगाउन सहयोग गर्नु पर्ने उनले फेसबुकमा स्टाटस हालेका हुन् । प्रे फर अमेजनिया ह्याजट्यागमा उनले यो पोष्ट गरेका छन् ।

Loading...