fbpx

गोपाल दहालको चेतावनी

आजकल केही विद्यालयको हाताभित्र गुरु, गुरुमाहरुले मात्र “दर “खाएको भनी फोटोहरु पोस्ट गरेको देखिन्छ ।
यस सम्बन्धमा केही लेख्न मन लाग्यो ।

१. विद्यालय सिक्ने र सिकाउने थलो हो “वनभोज ” र “दर” खाने ठाउँ होइन ।
२. त्यहा विद्यार्थी पनि हुन्छन , विद्यार्थीलाई पनि सगै राख्ने हो भने केही सिकाइ हुनसक्छ ।
३. विद्यार्थीबाट लुकाएर खादा उनीहरुको कलिलो दिमागमा सर मेम हरुप्रती कस्तो धारणा बन्ला ?
४. विद्यालय भनेको सर र मेमहरुको मात्र होइन विद्यार्थी , अविभावक र समुदायको पनि हो , चेतना भया ।

Loading...