fbpx

भानुभक्त्तको खुलासा

भानुभक्त आचार्यले प्रधानमन्त्रीको स्वास्थ्यसम्बन्धी सरकारले सूचना लुकाएको विषयलाई आलोचना गर्दै फेसबुक स्टाटसमा यस्तो लेखेका छन्-

प्रधानमन्त्रीका गफः ‘गतहप्ता सिंगापुरमा आँखा, कान, घाँटी र बुढीऔंलादेखि कान्छीऔंलाका नङसम्म परीक्षण गरेर आएको छु । डाक्टरले सबै अंग ठीक छ भनेका छन् । अब २०/२५ वर्ष केही हुँदैन भन्छन् । त्यसकारण म बिरामी होइन ।

वास्तविकताः ‘प्रधानमन्त्री ओली साउन १८ गते उपचारका लागि सिंगापुर गई साउन २७ गते फर्किएका थिए । उपचार गरेर फर्किएको दुई झण्डै एक सातापछि उनी फेरि जान लागेका हुन् ।

नोट- आफ्नो स्वास्थ्यका बारेमा त प्रधानमन्त्रीले देशवासीलाई सही जानकारी दिएनन् । अरु बेला पनि कति सत्य बोल्दा हुन् ? फेकन्युज भनेर अन्त-अन्त कुदेर हुन्छ । बालुवाटार पनि फेक न्युजको स्रोत हो ।

photo

Loading...