fbpx

रंगेलीबाट नक्कली परिक्षार्थी पक्राउ

बिराटनगर ३ भदौ । मोरङको रंगेली नगरपालिका ६ स्थितमा रहेको श्री पब्लिक माध्यमिक बिधालयमा एसइईको परिक्षा दिने नक्कली परिक्षार्थी पक्राउ परेका छन ।

सिम्बल नम्बर ०८१३४३६ जेड को कुमोद प्रसाद गनगाईको अनिबार्य गणित बिषयको पुरक परिक्षा दिने मोरङ सुनवर्र्सी नगरपालिका ८ बस्ने २१ बर्षिय मुन्ना मण्डल मगलबार पक्राउ परेका हुन । पक्राउ परेका मण्डल इप्रका रंगेलीले नियन्त्रणमा लिएर आवश्यक सोधपुछ गरिरहेको जनाएको छ ।

Loading...