fbpx

ईटहरीको १८ नम्बर वडा वालमैत्री घोषणा

सुनसरी २ भदौ । इटहरी उपमहानरपालिकाको १८ नम्वर वडा पहिलो वालमैत्री घोषणा भएको छ ।
कृर्षि तथा पशुपंक्षी विकास राज्य मन्त्री रामकुमारी चौधरीले १८ नम्बरलाई सोमबार पहिलो वालमैत्री वडा घोषणा गरिन ।
इटहरी उपमहानगरका प्रमुख द्धारिकलाल चौधरीले उपमहानगरका सबै वडालाई वालमैत्री बनाउन लागिपरेको बताए ।
वडानम्वर १८ का वडाध्यक्ष रामकुमार चौधरीका अनुसार ३९ वटा सूचक पूरा गरेपछि अठार नम्बर वालमैत्री वडा घोषणा हुन सफल भएको हो ।

Loading...