fbpx

विवेक गौतमको पत्रकारिता दृष्टिकोण

नेपाली पत्रकारिताका केही फरक पात्रहरु:
१) राजनीति र राजनीतिक नेतृत्वलाई चर्को गाली गर्ने रविन्द्र मिश्र पार्टी खोलेर नेता बन्ने प्रयासमा छन् ।
२) राष्ट्रिय झण्डा बोकेर टिभीमा राष्ट्रवादको चर्को भाषण छाँट्ने प्रेम बानियाँ सुटुक्क अमेरिका पलायन भएका छन् ।
३) प्रहरी, वकिल र न्यायाधीस आफैं भएको भन्दै चर्को कुरा गर्ने रवि लामिछाने हिरासतमा पुगेका छन् । नैतिकताको प्रवचन दिएर नथाक्ने उनको श्रीमति बटुल्ने धन्दा त यसअघि नै सार्वजनिक भइसकेको हो । मोरङतिर क्रसरको न्युज गरेर लाखौं कलेक्सन गरेको घटना पनि ताजै छ ।

status

नेपाली पत्रकारिताका केही फरक पात्रहरु:१) राजनीति र राजनीतिक नेतृत्वलाई चर्को गाली गर्ने रविन्द्र मिश्र पार्टी खोलेर…

Posted by Bibek Gautam on Thursday, August 15, 2019

Loading...