fbpx

माईखोलामा डुबेर १ जनाको ज्यान गयो

झापा । झापाको शिवसताक्षी नगरपालिका १० स्थित माईखोलामा १ जनाको शव फेला परेका छ । बुधबार माईखोलाको पुल देखी १ किलोमीटर दक्षिण किनारमा पानीमा तैरीरहेको अवस्थामा स्थानीय ५५ वर्षीय सपन चौधरी मृत अवस्था फेला परेका हुन् ।
घटनाबारे आवश्यक अनुसन्धान तथा कानुनी प्रकृयाको लागि ईलाका प्रहरी कार्यालय झिलझिलेबाट प्रहरीको टोली पठाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

Loading...