fbpx

माईखोलामा शव भेटियो

झापा । झापाको शिवसताक्षी नगरपालिका– १० स्थित माईखोलामा १ जनाको शव फेला परेका छ । बुधबार बिहान माईखोलाको पुलदेखि १ किलोमीटर दक्षिण तर्फ स्थानीय ५५ वर्षिय सपन चौधरीको शव भेटिएकाे हाे ।

घरबाट निस्किएका उनकाे शव खाेलामा मृत अवस्थामा भेटिएकाे जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ । शव भेटिएपछि आवश्यक अनुसन्धान सुरू गरेको प्रहरीले जनाएको छ ।

Loading...