fbpx

फोनिजबाट तीन पत्रकार पुरस्कृत हुदै

काठमाण्डौ । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)ले हरेक वर्ष प्रदान गर्दै आएको ‘आदिवासी जनजाति राष्ट्रिय पत्रकारिता पुरस्कारबाट पत्रकारहरु कौशल चेम्जोङ, राजबहादुर गुरुङ ,गणेश राई र शोभा श्रेष्ठलाई प्रदान गर्ने भएको छ ।
फोनिजको पुरस्कार छनौट समितिको २४ साउनमाको निर्णय अनुसार पत्रकार चेम्जोङलाई रेडियो, राजबहादुरलाई अनलाइन , छापाको तर्फबाट गणेश राई र टेलिभिजनको तर्फबाट शोभा श्रेष्ठलाई जनही नगद २० हजार रासी सहितपुरस्कृत गरिने भएको हो ।
पुरस्कार फोनिजको स्थापना दिन २७ साउनमा प्रदान गरिने महासचिव मनोज घर्ती मगरले जानकारी गराएका छन।

प्रतिक्रिया

three × three =

Loading...