fbpx

मुमारामकाे आक्रोश –

पूर्वराजा ज्ञानेन्द्र साहका विषयमा सत्ताधारी दलका शीर्ष नेताले दिएकाे अभिव्यक्तिप्रति राजनैतिक विश्लेशक मुमाराम खनाल लेख्छन् “पूर्व राजा ज्ञानेन्द्र शाहले सानो कुनै गतिविधि गर्ने वित्तिकै आक्रोशित र आक्रामक प्रतिक्रियामार्फत सत्ताधारी राजनैतिक दलका प्रभावशाली नेताहरुले आफ्नो कमजोरी लुकाइरहेका मात्र छन्।”

प्रतिक्रिया

Loading...