fbpx

क्लासिक टेकको बम्पर अफर : अब ४७१ रुपैयाँमा ५० एमबीपीएस इन्टरनेट

विराटनगर,

क्लासिक टेक प्रालिले आफ्ना ग्राहकवर्गका लागि बम्पर अफर ल्याएको छ । उसले दशौं वार्षिक उत्सवको उपलक्ष्यमा ४ सय ७१ रुपैयाँमा ५० एमबीपीएस इन्टरनेटको सेवा उपलब्ध गराउने भएको छ ।

नेपालमा इन्टरनेट सेवा सुरु गरेको दशौँ वार्षिक उत्सवकोे उपलक्ष्यमा क्लासिक टेकले यस अफर दिएको कम्पनीले जानकारी दिएको छ । क्लासिक टेकले एक वर्ष सेवाको खरिदमा १० महिना बोनसको योजनाले उक्त दरमा सेवा उपलब्धसम्म गराउने भएको छ ।

प्रतिक्रिया

Loading...