fbpx

नेकपाले तोक्यो ७७ वटै जिल्लाको इन्चार्ज र सह–इन्चार्ज (नामावलीसहित)

काठमाडौं । सत्तारुढ पार्टी नेकपाले  जिल्ला कमिटीका इन्चार्ज र सह-इन्चार्जको जिम्मेवारी बाडफाड गरेको छ । ६ महानगरपालिका सहित नेकपाले ७७ वटै जिल्लाको इन्चार्ज र सह इन्चार्जको जिम्मवारी बाडफाड गरेकाे हो ।

पार्टी एकिकरण भएको करिब डेढ वर्षपछि नेकपाले आइतबार आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले ७७ वटै जिल्ला इन्चार्ज र सह-इन्चार्जहरुको टुंगो लगाएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

आइतबारको बैठकले सबै विभागीय प्रमुखकाे जिम्मेवारी भने ताेक्न सकेन् ।  विभाग, आयोग र निकाय र प्रवास विभाग एकीकरणका टुंगो लगाउन मंगलबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा सचिवालय बैठक बोलाइएको छ ।

यस्ताे छ जिम्मेवारी पाउनेकाे नामावली

प्रतिक्रिया

Loading...