fbpx

हाईड्रो पावरका कामदार मृत फेला

सोलुखुम्बु । सोलुखुम्बुको दुधकुण्ड नगरपालिका– ११ मा रहेको लोयर सोलु हाईड्रो पावर कम्पनीका कामदार भारत आछामका ३२ बर्षीय जयदेव ईन्टी मृत अवस्थामा भेटिएका छन् ।

गत असार २१ गते देखि हराई रहेका ईन्टीको खोजतलास गर्ने क्रममा बिहिबार साझ दाल्दु खोलाको किनारामा मृत अवस्थामा भेटिएका हुन् । घटना संकास्पद भएकाले अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया

Loading...