fbpx

सरकारको कर नीतिको विरोध यसरी गरियो विराटनगरमा प्रदर्शन (भिडियो)

विराटनगर,
सरकारले साउन १ देखि लागू हुने गरी ल्याएको नयाँ कर नीतिको विरोध गर्दै विराटनगरका व्यवसायीहरूले प्रदर्शन गरेका छन् । विराटनगरका विभिन्न व्यापारिक संघहरूले सरकारले बनाएको कर नीतिको असहमतिस्वरुप विराटनगरमा प्रदर्शन गरेका हुन् ।

pradarshan

विराट व्यापार संघको आयोजनामा सरकारले आउँदो साउन १ गतेदेखि लागू हुनेगरी कार्यान्वयन गर्न लागेको कर नीतिको विरोध प्रदर्शन गरिएको हो ।

सम्बन्धित समाचार:

सरकारको कर नीतिको विरोध गर्दै विराटनगरमा प्रदर्शन (फोटो फिचर)

सो विरोध कार्यक्रममा घरेलु तथा साना उद्योग महासंघ, विराटनगर हार्डवयेर संघ, विराटनगर ट्रक व्यवसायी संघ र मोरङ चेम्बर अफ कमर्शलगायत १३ वटा संघहरूल सहभागिता जनाएका थिए ।

भिडियो हेर्नका लागि यहाँ क्लिक गर्नुहोस्

प्रतिक्रिया

Loading...