fbpx

उपाधिकालगि इंग्ल्याण्ड र न्युजिल्याण्ड भिड्दै : न्युजिल्याण्डको २०४ रनमा ४ विकेटको क्षती

विराटनगर ।

आईसीसी विश्वकप क्रिकेट २०१९ को फाइनलमा न्यूजिल्याण्डले टस जितेर इंग्ल्याण्डविरुद्ध पहिला ब्याटिङ गरिरहेको छ । उसले ४४ ओभर खेलिरहदाँ २०४ रन बनाएको छ । २०४ रन जोड्दासम्म उसको ५ विकेट क्षती भइसकेको छ ।

लण्डनको लर्ड्स मैदानमा जारी खेलबाट एक दिवसीय विश्वकप क्रिकेटमा ४ वर्षकालागि नयाँ विजेता बन्ने होडमा रहेका दुबै टिमले आफ्ना खेलाडीमा परिवर्तन गरेका छैनन् ।

फाइनल खेलमा जसले जिते पनि इतिहास रच्ने छ । दुबै टिमले अहिलेसम्म विश्वकप क्रिकेटको उपाधि चुूम्न सकेका छैनन् । यसअर्थ दुबैकालगि ऐतिहासिक रहेको छ आजको खेल ।

प्रतिक्रिया

Loading...