fbpx

अष्ट्रेलियामा शक्तिशाली भूकम्प

एजेन्सी,

अष्ट्रेलियामा शक्तिशाली भूकम्प गएको छ । अष्ट्रेलियाको पश्चिम शहर ब्रुममा आइतबार ६.९ म्यगनिच्युटको भूकम्प गएको हो ।

अमेरिकी भूवैज्ञानिक सर्वेक्षणका अनुसार अष्ट्रेलिया शहरबाट करिब २०३ किमी दुरीमा ३३ किमी गहराइमा भुकम्प सो भूकम्प गएको हो । अन्तर्राष्ट्रिय मिडियाका अनुसार सो भूकम्पबाट अहिलेसम्म कुनै मनावीय क्षति भएको छैन ।

प्रतिक्रिया

Loading...