birat ribon

विश्वकप क्रिकेट : फाइनलमा न्यूजिल्याण्ड र इंग्ल्याण्ड भिड्दै, कसले जित्ला उपाधि ?

Neuro
विश्वकप क्रिकेट : फाइनलमा न्यूजिल्याण्ड र इंग्ल्याण्ड भिड्दै, कसले जित्ला उपाधि ?

विराटनगर,
इंग्ल्याण्ड र वेल्समा जारी १२औं संस्करणको आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको फाइनल खेल आज हुँदैछ । नेपाली समयअनुसार दिउँसो ३ः१५ बजेबाट हुने उपाधि भिडन्तमा न्यूजिल्याण्ड र इंग्ल्याण्डले खेल्दैछन् ।

cura insider

जारी विश्वकपको सेमिफाइनलमा न्यूजिल्याण्डले बलियो टोली भारतलाई हराउँदै फाइनलमा स्थान बनाएको हो भने इंग्ल्याण्डले साबिकको विजेता टोली अष्ट्रेलियालाई हराउँदै अन्तिम दुईमा स्थान बनाएको हो । आजको खेलमा दुवै टोली एक–अर्कालाई हराउँदै उपाधि जित्न चाहान्छन् ।

jackson ribon