fbpx

शनिबार पर्न सक्छ ठूलो झरी, सतर्क रहन आग्रह

विराटनगर । केहीदिनयताको वर्षाका कारण देशभरका विभिन्न भूभाग जलमग्न भएको छ । वर्षापछिको बाढी बस्तीमा पस्दा तराईका  विभिन्न जिल्लाका सर्बसाधरण विस्थापित भएका छन् ।

चारदिदेखिको वर्षापछि शुक्रवार दिउँसो मौसम केही खुलेको थियो । तर शनिवार ठूलो झरी पर्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

शुक्रबार कै जस्तो झरी पर्ने सम्भावना रहेकाले सतर्क रहन बिभागले आग्रह गरेको  हाे । विभागले मध्य तथा पहाडी क्षेत्रमा वर्षा हुने भएकाले तराइका नदीहरूमा बाढी आउने सम्भावना छ ।

प्रतिक्रिया

5 × two =

Loading...