fbpx

विराटनगरको सुकुम्बासी बस्ती डुबानमा (फोटोफिचर)

विराटनगर,
विराटनगर महानगरपालिका–१ मा रहेको सुकुम्बासी बस्ती डुबानमा परेको छ । केही दिनदेखि लगातार पारेको पानीका कारण विराटनगर–१ परोपकार घाटमा रहेको सुकुम्बासी बस्ती डुबानमा परेको हो ।

यद्यपि, सुकुम्बासी बस्तीका स्थानीयलाई भने बिहीबार राति नै सुरक्षित स्थानमा सारिएको छ । यसैगरी विराटनगर वडा नम्बर ८ पनि लगातार परेको पानीका कारण डुबानमा छ ।

फोटोफिचर:

तस्बिरहरु- सुरज ढुङ्गाना, कोशी अनलाइन

Loading...