fbpx

विश्वकप क्रिकेट : इंग्ल्याण्डविरुद्ध टस जितेर ब्याटिङमा उत्रियो अष्ट्रेलिया

विराटनगर,
इंग्ल्याण्ड र वेल्समा जारी १२औं संस्करणको आईसीसी एकदिवसीय विश्वकप क्रिकेटअन्तर्गत आज दोस्रो सेमिफाइनलको खेल हुँदैछ । फाइनल प्रवेशका लागि भइरहेको यस खेलमा साबिकको विजेता टोली अष्ट्रेलियाले इंग्ल्याण्डविरुद्ध खेल्दैछ ।

यस खेलमा अष्ट्रेलियाले टस जितेर ब्याटिङ रोजेको छ । आज दुवै टोली एक–अर्कालाई हराउँदै फाइनलमा पुग्ने योजनामा छन् ।

प्रतिक्रिया

1 + 12 =

Loading...