birat ribon

यस्तो बन्यो बार्सिलोनाको नयाँ अवे जर्सी

Neuro
यस्तो बन्यो बार्सिलोनाको नयाँ अवे जर्सी

एजेन्सी,
स्पेनिस महारथी क्लब बार्सिलोना नयाँ सिजनका लागि नयाँ अवे जर्सी सावर्जनिक गरेको छ । केही दिनअघि होम जर्सी सार्वजनिक गरेको बार्सिलोनाले सोमबार सन् २०१९–२० को सिजनका लागि नयाँ अवे जर्सी सार्वजनिक गरेको हो ।

cura insider

पहेँलो कलरको उक्त जर्सी हालै मात्र डच क्लब आयाक्सबाट बार्सिलोनामा अनुबन्ध भएका फ्रान्क डी योङलाई फिचर गरी सार्वजनिक गरिएको हो । ला लिगा च्याम्पियन टोली बार्सिलोनाले आगामी अगष्ट १८ देखि ला लिगा खेल खेल्दैछ । उसको सुरुआती प्रतिद्वन्द्वी भने एथ्लेटिको बिल्बाओ हुनेछ ।

jackson ribon